aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सरकारले फूटवल खेलाडीलाई जनही ५ लाख दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ कार्तिक २०७८
सरकारले  फूटवल खेलाडीलाई जनही ५ लाख दिने

काठमाडौं । सरकारले फूटबल खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ ।साफ प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

त्यसैगरी प्रशिक्षकहरुलाई जनही ३ लाख रुपैयाँका दरले उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस