aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु , ६६२ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ कार्तिक २०७८
पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु , ६६२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६६२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७०७७ जना र एन्टिजन परिक्षण १४०४ जना गरि जम्मा ६६२ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७५८ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १३ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस