aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

नेपाल वायु सेवा निगमको अध्यक्षमा अधिकारी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
नेपाल वायु सेवा निगमको अध्यक्षमा अधिकारी नियुक्त

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन । मन्त्रिपरिषद्को आज बसेको बैठकले निगमका पूर्व कर्मचारीसमेत रहेका अधिकारीलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निगमका यसअघिका अध्यक्ष सुशील घिमिरेको राजीनामालाई स्वीकृत गर्दै नयाँ कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको बताए ।
 

प्रतिक्रिया दिनुहोस