aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनटीसीको इन्टरनेट शुल्क नबढ्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
एनटीसीको इन्टरनेट शुल्क नबढ्ने

काठमाडौं । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क वृद्धि नहुने भएको छ । टेलिकमले सरकारले दूरसञ्चार सेवा शुल्कमा लगाएको १३ प्रतिशत शुल्क  टेलिकमले  इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि गरेको नगरिएको जनाएको हो  । 

सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको छ । 
                                 
        
 

प्रतिक्रिया दिनुहोस