aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

एप्पललाई १४ करोड जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ कार्तिक २०७८
एप्पललाई १४ करोड जरिवाना

एजेन्सी । आइफोन १२ सिरिजको चार्जर उपलब्ध नगराएकोमा एप्पललाई यो वर्ष जरिवाना गरिएको छ । यसका लागि ब्राजिलको उपभोक्ता संरक्षण एजेन्सी प्रोकन–एसपीले एप्पललाई २० लाख डलर जरिवाना गरेको छ । ब्राजिलको एजेन्सीले भ्रामक विज्ञापन, चार्जर बिना उपकरण बेच्ने र गलत नियमलाई जरिवानाको कारणको रूपमा उद्धृत गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस