aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

सीता एयरको विमान बदेलसँग ठोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ कार्तिक २०७८
सीता एयरको विमान बदेलसँग ठोकियो
फाइल तस्विर

काठमाडौं । सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलमा सामान्य दुर्घटनाबाट बचेको छ । नेपालगञ्ज विमानस्थलको रहेको बँदेलसँग ठोक्किएका कारण विमान दुर्घटनामा परेको हो । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएको थियो । हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो ।

यात्रु र चालक दलका सदस्य सकुशल रहेको विमान कम्पनीले जनाएको छ ।  जहाज बँदेलसँग ठोक्किएका कारण टायरको अगाडीभन्दा माथिल्लो भागमा सानो प्वाल परेको छ । 

प्रतिक्रिया दिनुहोस