aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

यसरी बढाउनुहोस् इन्स्टाग्राममा फलोवर्स, गर्नुहोस् मनग्य आम्दानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ कार्तिक २०७८
यसरी बढाउनुहोस् इन्स्टाग्राममा फलोवर्स, गर्नुहोस् मनग्य आम्दानी

काठमाडौं । जब इन्स्टाग्रामको कुरा आउँछ तब धेरै जनाले चासो राख्ने विषय हो फलोवर्स कति छन् । इन्स्टाग्रामको फलोवर्सले तपाइको लोकप्रियता र विश्वसनीयता मात्र बढाउँदैन बुद्धि पुर्‍याउन सक्यो भने यसबाट आम्दानी समेत हुन्छ । 

तर, सामाजिक सञ्जालबाट पैसा कमाउन आवश्यक पर्ने कुरा भनेको नै लाइक फलोवर्स नै हुन् । त्यसका लागि अर्ग्यानिक (स्व स्फूर्त)रूपमा आउने फलोवर्सले मात्र पुग्दैन । त्यसैले फलोवर्सहरु किन्नु पर्ने हुन्छ । 

इन्स्टाग्राममा फलोवर्स किन्दा विश्वासनिय स्रोतबाट किनियो भने त्यसले आफ्नो ब्रान्ड मात्रै स्थापित गर्दैन कि संसारसामु तपाइलाई परिचित समेत गराउँदछ । यसरी राम्रा र भरपर्दा माध्यमहरूबाट खरिद गरिएका फलोवर्सहरु केही लामो समयसम्म टिक्छन् पनि जसलाई आफूसँगै अड्याइराख्न त्यति गाह्रो पर्दैन । 

यदि तपाइले यसअघि कहिले पनि फलोवर्सहरु खरिद गर्नु भएको छैन भने तपाइका लागि उपयुक्त स्रोतहरूबारे यहाँ जानकारी गराइएको छ । विश्वव्यापीरुपमा सुरक्षित र विश्वसनीय मानिएका यी वेबसाइडहरु मार्फत तपाइले इन्स्टाग्रामका फलोवर्सहरु किन्न सक्नुहुन्छ । 

लाइक्स डट आईओ 

लाइक्स डट आईओले तपाइको इन्स्टाग्राम हेर्ने र पछ्याउने फलोवर्सहरु लगभग अग्र्यानिकरुपमा नै वृद्धि गराउँछ । तपाइको सही अकाउन्ट प्रयोग गरेर यो वेब साइडले लामो समयसम्म तपाइसँगै इन्गेज रहने फलोवर्सहरु उपलब्ध गराउने गर्छ । तिनीहरूले कसरी यस्तो ट्राफिक निर्माण गर्छन् भनेर तपाइ स्वयम छक्क पर्न सक्नुहुन्छ । तर, सजिलो जवाफ यो हो की तपाइले प्रयोग गरेको ह्यास्ट्यागलाई सबैभन्दा माथि राखेर उसले नयाँ फलोवर्सहरुसँग पुर्‍याइदिई राखेको हुन्छ । 

यो साइडसँगको सहायताले फलोवर्स बढाउँदा तपाइको अकाउन्ट जोखिममा भने पर्दैन । जसले गर्दा तपाइको लोकप्रियता र बाहिरी छवि समेत सुरक्षित नै रहन्छ । जे जति फलोवर्स खरिद गर्न मन लाग्छ त्यही आधारमा पैसा तिरेर फलोवर्स बढाउन सकिन्छ । 

स्ट्रोमलाइक्स डट नेट 

इन्स्टाग्रामका वास्तविक फलोवर्स खरिद गर्ने यो अर्को उपयुक्त साइड हो । उनीहरूले अटो लाइकको प्रयोग गरेर तपाइको अकाउन्टलाई धेरैतिर पुर्‍याइदिन्छ । तर, त्यसका लागि तपाइ स्वयमले लक्षित दर्शक भने फिक्स गरिदिनु पर्छ । उदाहरणको लागि आफ्नो फलोवर्सहरु हेयरस्टाइलिस्ट हुन् भन्ने चाहनु हुन्छ भने त्यही अनुसारका दर्शक छान्न सकिन्छ । र, त्यो श्रेणीमा पर्ने व्यक्तिहरूसँग नै तपाइको अकाउन्ट पुग्छ । 

फलोवर्स डट आईओ 

इन्स्टाग्राममा निश्चित प्रकारको फलोवर्सहरु वृद्धि गर्न यो एउटा लिडिङ साइड बनेको छ । यसले अटो लाइक सेल गराउने मात्र होइन की एउटा अकाउन्ट म्यानेजर नै प्रदान गर्छ । जसले तपाइको अकाउन्टलाई अरू मानिसहरूले ध्यान दिन लायक बनाउँदै सबैतिर पुर्‍याउने काम गर्छ । कतै यसले फेक फलोवर्स त बनाउने होइन भन्ने चिन्ता गर्न आवश्यक छैन । किनकि यो साइडले सही र जेन्युन मानिसहरूसम्म तपाइको अकाउन्टलाई पुर्‍याइदिने काम गर्छ । 

सोसियल–भाइरल डटकम 

सोसियल–भाइरल डटकमले तपाइको इन्स्टाग्रामलाई वास्तविक र उपयुक्त फलोवर्सहरु जुटाइदिन्छ । धेरै सेलिब्रेटीहरुले आफ्ना फलोवर्स बढाउन यो साइडको सहयोग लिने गरेका छन् । यसले अथेन्टिक प्याकेजमा सही फलोवर्सहरु बढाइदिने गर्छ । जस्तो की मानौँ तपाइलाई उपन्यास पढ्ने खालका पाँच सय जना फलोवर्सहरु चाहिएको छ भने ठिक त्यस्तै फलोवर्सहरु प्राप्त गर्न सक्नुहुन्छ । 

 

 

प्रतिक्रिया दिनुहोस