
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने दुई जनाको मुत्यु भएको छ । ६ हजार ३ सय ८४ जनामा गरिएको नमूना परीक्षणमा ३५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । ५१८ जना निको भएर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस