aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

२४ घण्टामा १३९ जना नयाँ संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० कार्तिक २०७८
२४ घण्टामा १३९ जना नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३९ जना नयाँ  कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ९ सय ३२ परिक्षणमा १३९ जना कोरोना भाइसको सक्रमण फेला परेको हो । 

पछिल्लो २४ घण्टामा तीन यस ९६ जना कोरोनालाई जितेर घर फर्केका छन् । भने १ जनाको मुत्यु भएको छ । अझै पनि नेपालमा आठ हजार १४४ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस