aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यी हुन् काठमाडौंका खोप केन्द्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ मंसिर २०७८
यी हुन् काठमाडौंका खोप केन्द्र

काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले काठमाडौंमा बिहिबार पनि खोप लगाईने जनाएको छ । मन्त्रालयले काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा ८ गते बिहान १० देखी दिउँसो ४ बजेसम्म एस्ट्राजेनेकाको दोस्रो डोज र भेरोसेल खोपको पहिलो र दोस्रो डोज दिईने जनाएको हो । 

मंगलबार पनि खोप लगाइएको मन्त्रालयले जनाएको छ । महानगरपालिकाले तोकिएको स्थानमा खोप लगाउन आउने सबैले आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर आउन समेत मन्त्रालयले आग्रह गरेको छ । 

यी हुन् खोप केन्द्र  

No photo description available.

प्रतिक्रिया दिनुहोस