
काठमाडौं । भारतमा ओमिक्रोन भाइरसका दुई जना संक्रमित देखिएका छन् । भारतको कर्नाटक राज्यमा दुई जनामा ओमिक्रोन भाइरसका संक्रमित भेटिएको भारतीय मिडियामा खबर आएको छ ।
ओमिक्रोन भाइरस डेन्टा भाइरसभन्दा पाचँ गुना खतरनाक रहेको डब्लुएचवोले जानकारी गराएको छ । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा देखापरेको ओमिक्रोन भाइरस हालसम्म २९ देशमा देखापरेको डब्लुएचवाले पुष्टि गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस