aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मोक्तान ब्रर्दशद्धारा तेक्वान्दो खेलाडी पुरस्कृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ साउन २०७६
मोक्तान ब्रर्दशद्धारा तेक्वान्दो खेलाडी पुरस्कृत

काठमाडौं । मोक्तान ब्रर्दश ग्रुपले ५ औं अन्तर्राष्ट्रिय तेक्वान्दो कास्यपदक विजेता सुस्मिता मोक्तानलाई सम्मान गरेको छ । 

ब्रर्दशले शुक्रबार आफ्नो तेस्रो वार्षिक साधारणसभाको अवसरमा भुटानको राजधानी थिम्पुमा आयोजना भएको ५ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५५ केजीतर्फमा कास्य पदक विजेता मोक्तानलाई ७ हजार ५०० नगद सहित सम्मान गरेको हो । उक्त साधारणसभाले सुवास लामालाई नयाँ अध्यक्ष समेत चयन गरेको छ ।  ९ जनाको नयाँ कार्यसमिति समेत चयन भएको छ । 

प्रतिक्रिया दिनुहोस