aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

घाटामा गएको बरूण हाइड्रोपावर अब नाफामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६

काठमाडौं, वैशाख १० । अघिल्लो वर्ष आधा करोड घाटामा गएको बरूण हाइड्रोपावर कम्पनीले यसपटक एक करोड रुपैयाँ आम्दानी गरेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ करोड ८ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको हो । कम्पनी  गत वर्ष ५५ लाख ४५ लाख रुपैयाँ घाटामा रहेको थियो । हाल  कम्पनीकोे चुक्ता पुँजी २५ करोड ५१ लाख  रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस