aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

यी हुन् मोर्डनाको खोप दिइने जिल्लाहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ पुस २०७८
यी हुन् मोर्डनाको खोप दिइने जिल्लाहरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोर्डनाको खोप दिइने जिल्लाहरुको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले ५७ वटा जिल्लाहरुमा १२ देखि १७ वर्षका बालबालिकाहरुलाई यहि पौष ४ देखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मोर्डना खोप दिइने भएको जनाएको हो । 

मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रदेश १ को ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुरमा मोर्डनाको खोप दिइने भएको हो । 

यी हुन् अन्य जिल्लाहरु  

May be an image of text


 

प्रतिक्रिया दिनुहोस