aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

९४४ जना नयाँ कोराना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ पुस २०७८
९४४ जना नयाँ कोराना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ९४४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो चरणमा २९७ जना निको भएका छन् । सक्रिय संक्रमित ६ हजार १४० जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस