aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

माधव नेपाललाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ पुस २०७८
माधव नेपाललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । समाजवादीको सचिवालयका अनुसार अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार आएको  रिपोर्टमा नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको समेत सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस