aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

उपत्यकामा भिडभाडजन्य गतिविधि गर्न बन्देज, यस्तो छ नयाँ आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ पुस २०७८
उपत्यकामा भिडभाडजन्य गतिविधि गर्न बन्देज, यस्तो छ नयाँ आदेश

काठमाडौं । काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएको हो । 

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राजनीतिक दलका सभासम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ । त्यस्तै, माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ । 

यस्तो छ नयाँ आदेश 

No photo description available.

No photo description available.

प्रतिक्रिया दिनुहोस