
एजेन्सी । कम्प्यूटर, स्मार्टफोन वा अन्य उपकरणमा अपडेट आउँछ तब यो राम्रो अब सुरक्षा स्तर अपडेट हुन्छ । गुगलमा अब नयाँ बग फिक्स गरिएको छ । यसले भाइरस वा मालवेयर आक्रमणको जोखिम कम हुन्छ । तर, गुगलको क्रोम ब्राउजरको अपडेटले मानिसको समस्या बढाएको छ । यसलाई अपडेट गरेपछि प्रणालीमा र्यान्समवेयर आउँदैछ । जसले प्रयोगकर्ताको डाटालाई हानि पु¥याइरहेको छ ।
जीबीह्याकर्स डटकमको रिपोर्ट अनुसार गुगल क्रोम र माइक्रोसफ्ट एजको अपडेट पछि म्याग्निबार र्यान्समवेयर प्रणालीमा आउँदैछ । यस्तो अवस्थामा यी दुबै ब्राउजरमा अपडेट देखिने भएमा त्यसलाई अपडेट नगर्न सल्लाह दिएको छ । डाटा चोरी गरेर ब्ल्याकमेल गर्न अनुमति दिन्छ।
अहिले आफ्नो क्रोम ब्राउजर वा एज ब्राउजर अपडेट नगर्न भनेको छ । यो एक स्वचालित अपडेट हो । त्यसैले आत्तिनु आवश्यक छैन । कुनै म्यानुअल अपडेट छैन । म्यानुअल डाउनलोडमा, ह्याकरहरूले तपाईंलाई नक्कली पृष्ठमा लैजान सक्छन् ।
प्रतिक्रिया दिनुहोस