aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थप ४९६१ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ माघ २०७८
थप ४९६१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४९६१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४५७४ जना र एन्टिजन परिक्षण गर्दा ४२७ जना गरि जम्मा ४९६१ जना नयाँ संक्रमित थपिएका हुन् ।       

त्यस्तै, पछिल्लो २४ घण्टामा ४३५ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । पछिल्लो २४ घण्टामा १५ हजार भन्दा जनाले कोरोना परिक्षण गरेका थिए भने हाल सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस