aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ माघ २०७८
पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण्ण भएको छ । मन्त्री आलेलाई रुघाखोकी र झाडापखाला लागेपछि एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । 

आइतबार मन्त्री आले पशुपति धर्मशाला र नारायणहिटी दरबारको निरिक्षण गरेका थिए । आइतबार उनीसँगै अनुगमन टोली र विभिन्न सञ्चारमाध्ममा आवद्ध पत्रकारहरु पनि रहेका थिए । 
 

प्रतिक्रिया दिनुहोस