aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एमालेका अध्यक्ष ओलीलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ माघ २०७८
एमालेका अध्यक्ष ओलीलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि शनिबार गरिएको परिक्षणमा अध्यक्ष ओलीसहित उनकी पत्नी राधिका शाक्यलाई कोभिड १९ संक्रमण देखिएको हो । 

ओली दम्पतीलाई संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले बालकोट स्थित निवासमा आराम गरिरहेका जनाईएको छ ।  

प्रतिक्रिया दिनुहोस