aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ माघ २०७८
थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा ६४६२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ५५९८ जना र एन्टीजेन परिक्षणबाट ८६४ जना गरि जम्मा ६४६२ जना नयाँ संक्रमित थपिएका हुन् ।  
  
हाल संक्रिय संक्रमितको संख्या  ७७ हजार ४० रहेको छ । पछिल्लो २४ घण्टामा १४१६जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ४ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ११६५५पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस