aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

रेडमी नोट ११ नेपाली बजारमा, यस्ता छन् विशेषता र मुल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ माघ २०७८
रेडमी नोट ११ नेपाली बजारमा, यस्ता छन् विशेषता र मुल्य

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अझै उत्कृष्ट फिचर र स्पेक्स भएको फोन ल्याउने चुनौतीलाई माथ दिँदै शाओमीले रेड्मी नोट सेरिजको विरासतलाई अगाडि बढाउँदै आफ्नो क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र एसआएसमा शक्तिशाली अपग्रेडहरू ल्याउँदै फ्ल्यागशिप फोनलाइ सबैको पहुचमा पुर्याउने उद्धेश्यले आजदेखि नेपाली बजारमा रेड्मी नोट ११ लन्च गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजरसौरभ कोठारीले भने, “रेडमीमा हामी हाम्रा हरेक काम उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिरहेका हुन्छौँ। जसले गर्दा प्रविधिलाई आम जनतासामु सर्वसुलभ रुपमा पुर्याउने काम गर्न हामीलाई अग्रसर बनाएको छ । भर्खरै लन्च गरिएको रेडमी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूलदर्शनलाई दर्शाएको छ ।

 जसले स्मार्टफोन इन्डस्ट्रिमा हामीलाई ट्रु गेम चेन्जर बनाएको छ। यो विरासतलाई कायम गर्दै हामी  रेडमी नोट ११ लाई प्रस्तुत गर्दैछौँ जसले उत्कृष्ट क्यामराको साथ अझै उत्कृष्ट प्रदर्शनी पनि दिन्छ। फ्ल्याग्शिप लेभल ६एनएम सहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोन ले उत्कृष्ट पर्फर्मेन्स गर्नु को साथै ब्याट्रि पनि टिकाउ हुन्छ । त गर्छ नै, यसमा भएको ५००० एम ए एच् को ब्याट्रि पनि सर्वाधिक टिकाउ छ ।”  फ्ल्यागशिप क्यामेराको अनुभव अझ निखार्नको लागि रेड मि नोट ११ मा ५० एमपी मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा २ एकपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ क्यामेरा सहित आएको छ जसले तपाईंलाई आफ्नो  अमुल्य क्षणहरू उच्च रिजोल्युसनमा खिच्न र शेयर गर्न सजिलो बनाएको छ । 

११८ डिग्रीको भ्युइङ एंगल भएको ८ एमपिको अल्ट्रा–वाइड क्यामराले राम्रो पोर्ट्रेट फोटो खिच्नुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिक को वस्तुहरु राम्रो डिटेल सहित खिच्न सक्छ। साथै यसको अगाडिपट्टी रहेको १३ एमपि पोर्ट्रेट क्यामराले प्राकृतिक र स्पष्ट देखिने सेल्फी कैद गर्न सक्छ । १२० एचजेट सम्मको उच्च रिफ्रेस रेट र ३६० एचजेट सम्मको टच स्याम्प्लिङ् रेट सहितको रेडमी नोट ११ ले स्मूथ एनिमेसन र ल्याग फ्री ट्रान्जिसनहरूको साथ तपाइँको स्क्रिन अनुभवलाई अझ राम्रो बनाउँछ।

 अझ यसको फिङर टच त झनै प्रेसाइज छ । रेड मि नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा एफएचडि प्लस एमोलेड डट डिस्प्लेले डिसिआए पी ३ वाइड कलर गामट फिचर गरिएको छ, जसले थप जीवन्त रङ र विवरणहरू प्रदान गर्दछ, ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिन साइज भएको नोट ११ मा एफएचडि प्लस एमोलेड डट डिस्प्लेले डिसिआए पी ३ वाइड कलर गामट फिचर गरिएको छ, जसले थप जीवन्त रङ र विवरणहरू प्रदान गर्दछ, र ज्ञद्दण्ण् लष्त पय खखखख भि नबचमबब चहकिलो उज्यालोमा पनि राम्रोसँग स्क्रिन हेर्न सकिन्छ ।

फ्ल्याट एज बडी डिजाइनले यस फोनको डिस्प्लेलाई झनै सुन्दर बनाएको छ। साथै, फोनको माथि र तल्लो भागमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूले गर्दा भिडियो हेर्दा अथवा गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको साथमा पूर्ण मनोरन्जन लिन सकिन्छ । फ्ल्याग्शिप लेभल ६ एनएम सहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोन ले उत्कृष्ट पर्फर्मेन्स गर्नु को साथै ब्याट्रि पनि टिकाउ हुन्छ । त गर्छ नै, यसमा भएको ५००० एम ए एच् को ब्याट्रि पनि सर्वाधिक टिकाउ छ ।  

रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्ल मा अथोराइज्ड मी स्टोर,अनलाइन र रिटेल पार्टनरहरु १३ माघ २०७८बाट उपलब्ध हुनेछ ।
४ जीबी + ६४ जीबी भेरियन्त २२ हजार ९९९ रुपैयाँ, ४ जीबी + १२८ जीबी भेरियन्त २४ हजार ९९९ र  ६ जीबी + १२८ जीबी भेरियन्त २६ हजार ९९९ पर्ने कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस