aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज ३६३७ जना नयाँ संक्रमित पुष्टि, १२ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ माघ २०७८
आज ३६३७ जना नयाँ संक्रमित पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाभित्र नेपालमा तीन हजार ६ सय ३७ जना कोरोना संक्रमित पुष्टि भएका छन् । आज सात हजार ५५५ जना डिस्चार्ज भएका छन् ।  बुधबार ६ हजार ४९९ जना पिसीआर प्रविधि र ५ हजार ८३ जना एन्टिजेन प्रविधि मार्फत परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस