aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

फेसबुकका प्रयोगकर्ता किन घटे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० माघ २०७८
फेसबुकका प्रयोगकर्ता किन घटे ?

एजेन्सी । पहिलो पटक फेसबुक प्रयोगकर्ताको संख्यामा गिरावट आएको छ । अमेरिकी बजारमा रातिको कारोबारमा कम्पनीको सेयर २० प्रतिशतले घटेको छ । आज एसियाली बजार १ प्रतिशतले घटेको छ । यसको प्रभाव नेपालको बजारमा पनि देख्न सकिन्छ । जसका कारण बजारले फेरि एक साता पुरानो स्तरलाई पकड्न सक्छ । 
 

प्रतिक्रिया दिनुहोस