aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतीय विमान कम्पनीले खोप लगाएका यात्रुका लागि नयाँ अफर ल्यायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ माघ २०७८
भारतीय विमान कम्पनीले खोप लगाएका यात्रुका लागि नयाँ अफर ल्यायो

एजेन्सी । भारतीय विमान कम्पनीहरुले खोप लगाएका यात्रुहरुका लागि नयाँ योजना ल्याएको छ । भारतका यी एयरलाइन्सहरूले ठूलो छुटमा उडान टिकटहरू बुक गर्ने योजना बनाएका छन् । 

भारतको इन्डिगो विमानले कोरोना खोप लगाएका यात्रुहरूलाई उडान भाडामा १० प्रतिशतसम्म छुट दिने भएको छ । यसका लागि यात्रुले मात्रै यो अफरको फाइदा एक डोज लिएर यात्रुले पाउनु आवश्यक छैन । यसका लागि टिकट बुक गर्दा ‘भ्याक्सी फेयर’ को विकल्प रोज्नुपर्छ ।

यो अफर प्राप्त गर्नको लागि १५ दिन पछि आफ्नो यात्रा मिति रोज्नुपर्छ । इन्डिगोले कोरोना खोप लगाएका यात्रुहरूलाई उडान भाडामा १० प्रतिशत सम्म छुट दिने भएको छ । यसका लागि यात्रुले खोपको दुवै डोज लिएको हुनुपर्छ भन्ने छैन । बरु, एक डोजका यात्रुहरूले पनि यो अफरको फाइदा लिन सक्नेछन् । यसका लागि टिकट बुक गर्दा ‘भ्याक्सी फेयर’ को विकल्प रोज्नुपर्छ । 

यो अफर प्राप्त गर्नको लागि १५ दिन पछि आफ्नो यात्रा मिति रोज्नुपर्छ । कोरोनाको समयमा सबैभन्दा बढी मारमा एयरलाइन्स कम्पनीहरु परेका छन् । यस्तो अवस्थामा अब कम्पनीहरुले ग्राहकहरुलाई विभिन्न अफरहरु ल्याएर हवाई यात्रा गर्न आग्रह गरिरहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस