
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल भरी एक हजार सात सय १४ नयाँ कोरोना संक्रमित थपिएका छन् । आठ हजार पाँच सय १३ परिक्षणबाट शनिबार पीसीआर प्रविधिबाट पाँच हजार २२५ र तीन हजार २ सय ८८ परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ९ जनाको मृत्यु भएको छ । भने चार हजार सात सय ७१ जना निको भएर घर फर्किएका छन् ।
आज काठमाडौं उपत्यकामा मात्रै ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१६ जना, भक्तपुरमा ४३ जना र ललितपुरमा १०४ जना कोरोना संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस