aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

१३८६ जना नयाँ संक्रमित थपिए, ८७०४ जना डिस्चार्ज भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ माघ २०७८
१३८६ जना नयाँ संक्रमित थपिए, ८७०४ जना डिस्चार्ज भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार तीन सय ८६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौं हजार दुई सय ५१ परिक्षणमा गर्दा थप कोरोना भाइरसका संक्रमित पुष्टि भएका हुन । 

४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 
 

प्रतिक्रिया दिनुहोस