aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

क्रिप्टोकरेन्सीको मूल्य उकालो लाग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ माघ २०७८
क्रिप्टोकरेन्सीको मूल्य उकालो लाग्यो

एजेन्सी ।  सोमबार प्रमुख क्रिप्टोकरेन्सीको मूल्य उकालो लागेको छ । बिटक्वाइन साँझ ४.३० बजे २.४० प्रतिशतले  बढेर ५३.८६ लाखमा कारोबार भइरहेको थियो । इथेरिमको पनि राम्रो गति देखिरहेको छ । पछिल्लो २४ घण्टामा १.९० प्रतिशतको वृद्धि देखिएको छ । यो ७२५८ रुपैयाँले बढेर ३.८९ लाख पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस