
काठमाडौं । टी–२० विश्वकप प्रतियोगिताको एसिया छनोट अन्तर्गत उपविजेताको मेडल नेपाली क्रिकेट खेलाडीले घाँटीमा लगाइसकेपछि फिर्ता गर्नु परेको छ ।
आइतबार सिंगापुरमा उपविजेताको मेडल लगाइदिएको भए पनि पछि रन रेटका आधारमा नेपालभन्दा कतार अगाडि रहेको भन्दै लगाइसकेको मेडल पनि खोसिएको हो ।
प्रतिक्रिया दिनुहोस