महाशिवरात्रिमा डोलेश्वर मन्दिरमा भक्तजनको भीड (फोटोसहित)
महाशिवरात्रिमा डोलेश्वर मन्दिरमा भक्तजनको भीड (फोटोसहित)
आर्थिकन्यूज
मंगलबार, १७ फागुन २०७८
काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा आज भक्तपुरको प्रसिद्ध तीर्थस्थल डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । आज बिहानेदेखि हिन्दू धर्मावलम्बिहरुको पूजापाठका लागि भीड लागेको हो ।
प्रतिक्रिया दिनुहोस