aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नयाँ संक्रमित ९१ जना, निको हुनेको संख्या ३६२

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ फागुन २०७८
नयाँ संक्रमित ९१ जना, निको हुनेको संख्या ३६२

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९१ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० वटा नमूना परिक्षण गर्दा ९१ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका हुन । पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३६२ जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् । त्यस्तै हालसम्म ६ हजार ९ सय ४७ जनामा अझै पनि कोरोना भाइरसको संक्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस