
काठमाडौं । ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन सहितको एउटा प्रोटोटाइप उपकरण प्रदर्शित गरेको छ । यसले ओपोको मोबाइल फोनलाई नयाँ आकार दिने भएको छ । नवप्रबर्तनात्मकता तिर अग्रसर खोजीको प्रतिनिधित्व गर्नुका साथै, फुलस्क्रिन प्रविधि र उत्कृष्ट सौन्दर्यता अग्रसर खोजीपनि प्रतिबिम्बित गरेको छ ।
यसमा रहेको झण्डै ठाडो ८८ डिग्रिको कर्भ्ड बडीले सटिक दृष्यानुभूति दिनुका साथै उपकरणलाई करिव करिव बोर्डर रहित बनाइदिएको छ ।‘वाटरफल स्क्रिन’ले प्रस्तुत गरे झैँ नयाँ आकार सम्बद्ध विभिन्न कारक तत्व तथा धातु सम्बन्धि खोज ओपोको आरएण्डडीका ५ प्रमुख र्भ्ड डिस्प्ले डिजाइनकाओपोको फराकिलो अनुभव रहेको छ ।
ओपोले आफ्ना उपभोक्तालाई अदृतिय दृश्यानुभूति र अभूतपूर्व सौन्दयानुभव प्रदान गर्ने अद्देश्यले वाटरफल स्क्रिन डिजाइनको माध्यम ल्याएको छ । उपभोक्तालाई स्मार्ट उपकरणका अनेकन विकल्प उपलब्ध गराउन ओपो सुन्दरता र नवपवर्तनात्मक प्रविधि बिचको मिलन विन्दुको निरन्तर खोजीमा लागि परेको छ ।
पछिल्लो पटक ओपो फाइन्ड एक्समा कम्पनीले पानोरामिक आर्क स्क्रिन डिजाइनका साथमा ९३.८ प्रतिशत स्क्रिन–टू–बडी रेसियो प्रस्तुत गरिसकेको छ । नयाँ ‘वाटरडफोनको बाह्य डिजाइनमा ओपोको नयाँ उपलब्धि हो ।
प्रतिक्रिया दिनुहोस