
काठमाडौं । नेपालमा थप २७ जना नयाँ कोरोना संक्रमण पुष्टि भएका छन । पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमणबाट निको भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस