
थाइल्याण्डमा जारी एसीसी यू–१६ इस्टन रिजन क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई २९ रनले पराजित गरेको छ ।
मलेसिया ३३ दशमलब दुई ओभरमा एकसय दुई रनमा अलआउट भएपछि खेल नेपालले जितेको हो ।
एकसय ४२ रनको लक्ष्य मलेशियालाई थियो । नेपालले पहिलो खेलमा म्यानमारसँग सात विकेटको जित हासिल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस