aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

होटल व्यवसायी राधेश्याम सराफको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ चैत्र २०७८
होटल व्यवसायी राधेश्याम सराफको निधन

काठमाडौं । नेपालका होटल व्यवसायी राधेश्याम सराफको निधन भएको छ। भारतको दिल्लीको मेदान्त हस्पिटलमा उपचारकै क्रममा ९२ वर्षको उमेरमा सराफको सोमबार राती निधन भएको हो। 

नेपालमा सराफका होटल ह्यायात र याक एन्ड यती सञ्चालनमा रहेका छन। सराफको पार्थिव शरीरको अन्तेष्टि दाहासस्कार भने काठमाडौं नै ल्याएर गरिने परिवारले बताएको छ। उनका दुई जना छोराहरु छन्। 

प्रतिक्रिया दिनुहोस