
काठमाडौं । स्मार्टफोन रियलमी ९ प्रोे+५जी नेपाली बजारमासार्वजनिक गरेको छ । उत्कृष्टताका साथ तयार गरिएको रियलमी ९ प्रोे+ ५जीमा मध्य–दायरा खण्डमा फ्ल्यागशिप क्यामेरा र शक्तिशाली ५जी प्रोसेसर रहेको छ । साथै, यस स्मार्टफोनमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन रहेको छ ।
युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रोे+५ जीको बारेमा रियलमीका ईण्डियाका प्रमुख कार्यकारी अधिकृत, रियलमीका उपाध्यक्ष तथा रियलमी ईन्टरनेशनल बिजनेश ग्रुपका अध्यक्ष माधव शेठ भन्छन, “रियलमीको नम्बर सिरिज नेपाल सहित विश्वभरिका प्रयोगकर्ताहरु माझ लोकप्रिय छ ।’’ विश्वभरि ४ करोड नम्बर सिरिजका स्मार्टफोनहरु वितरण गरिसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस