aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

मलेसियाको होनर कम्पनीले सार्वजनिक गर्दै छ कम मूल्यको स्मार्ट फोन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ चैत्र २०७८
मलेसियाको होनर कम्पनीले सार्वजनिक गर्दै छ कम मूल्यको स्मार्ट फोन

एजेन्सी । होनर कम्पनीले मलेसियामा आफ्नो नयाँ एक्स ९ ५ जी स्मार्टफोन लन्च गरेको छ । यो स्मार्टफोन विशेष गरी त्यस्ता प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको छ । जोसँग कम आम्दानी रहेको छ ।  फोनले १२० एचजेड रिफ्रेस रेटको साथ ६.८१ इन्च फुल एचडी एलसीडी डिस्प्ले रहेको छ ।   यसमा  Qualcomm Snapdragon 695 5Gछन् प्रोसेसरको साथ ८ जीवी र्याम हुनेछ । यसमा ट्रिपल रियर क्यामेरासहितको ४,८०० एमएएच ब्याट्री रहेको छ । जसले ६६डब्लू सुपरचार्ज फास्ट चार्जिङलाई सपोर्ट गर्छ ।

हाल होनरले यो स्मार्टफोनको मूल्य घोषणा गरेको छैन । फोनको मूल्य मार्च २९ मा सार्वजनिक गर्ने बताएएको छ । कम्पनीले सोही दिन आफ्नो नयाँ एक्स श्रृंखला उत्पादनहरू पनि लन्च गर्नेछ । होनर एक्स ९ ५ जी मिडनाइट ब्ल्याक, ओशन ब्ल्याक, ओशन ब्लू र टाइटेनियम सिल्भर विकल्पहरूमा उपलब्ध हुनेछ ।

फोनले डुअल नानो सिम सपोर्ट गर्छ । यो एन्ड्रोइड ११ को साथ कम्पनीको म्याजिक यूआई ४.२ स्किन अपरेटिङ सिस्टममा चलाउन सकिन्छ । फोनमा ६.८१ इन्च फुल–एचडी एलसीडी डिस्प्ले छ । फोटोग्राफीका लागि यसमा ट्रिपल रियर क्यामेरा सेटअप छ । यसमा ४८मेगापिक्सेल प्राइमरी सेन्सर अपर्चर, २मेगापिक्सेल डेप्थ सेन्सर अपर्चर र म्याक्रो सेन्सर अपर्चर छ । क्यामेराले ८एक्स डिजिटल जुम समर्थन गर्दछ । सेल्फी र भिडियो कलिङको लागि एपर्चरको साथ १६ 
 

प्रतिक्रिया दिनुहोस