aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

एक्स एज एनिभर्सरी अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० चैत्र २०७८
एक्स एज एनिभर्सरी अफर

काठमाडाैं । एक्स एज एक मोबाइल र एक्सेसर्स ब्रान्ड हो जसमा एक्सेसर्स र मोबाइलको विशेष संग्रह छ । एक्स एजको उत्पादनहरू हालको युगको प्रविधि र गुणस्तरलाई ध्यानमा राखेर डिजाइन गरिएको हो र मध्य एशिया, मध्य पूर्व र अफ्रिकामा बिक्री भइरहेको छ ।

एक्स एजले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न सामानहरूमा भारी छुट प्रदान गर्दैछ । एक्स एज दराज मा पनि उपलब्ध छ । एक्स एजको सामानहरू खरिद गर्दा ग्राहकले ५० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् ।

इअर्ली बर्ड ग्राहकहरूले अतिरिक्त छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन् । तेसैगरी  ५ सय भन्दा माथिको अर्डरमा ग्राहकहरूले निःशुल्क ढुवानी सेवा प्राप्त गर्न सक्नेछन । यो अफर ४ अप्रिल २०२२ को लागि मात्र मान्य हुनेछ । ग्राहकहरूले दराजबाट खरिद गर्दा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन् । १ हजारको खरिदमा १५० छुट, २५ सय को खरिदमा ३५० छुट र ५ हजार र माथिको खरिदमा ७०० छुट रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस