aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

सिजीले ल्यायो ‘हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने’ योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ बैशाख २०७९
सिजीले ल्यायो ‘हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने’ योजना

काठमाडौं । लोकप्रिय उत्पादनहरू मार्फत ग्राहकको मन जित्न सफल नेपालकै नम्बर १ ब्राण्ड सिजीले नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरूका निम्ति साना घरायसी सामानहरूमा ‘हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने’ उपहार योजना लिएर आएको छ । वैशाख २ गतेबाट सुरू भएको यस उपहार योजना सिमित अवधिका लागि मात्र लागू रहने छ ।

यस योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक दिन एकजना भाग्यशालीले सिजीका साना घरायसी सामानहरू उपहार प्राप्त गर्नेछन् । साथै बम्पर उपहारमा जोडिलाई थाइल्यान्ड घुम्न जाने अवसर प्राप्त हुनेछ । 

लक्की ड्र र बम्पर उपहारमा सहभागी हुनका लागि ऋन्क्ज्ब् एचयमगअत ल्बmभ टाइप गरि आफ्नो  नाम र ठेगाना उल्लेख गरि घज्ञण्ण्ज्ञ मा क्ःक् पठाउनुपर्नेछ । लक्की ड्रमा सहभागी सबै प्रतिय‍ोगीहरू बम्पर उपहारका लागि पनि योग्य हुने र यस योजना सिजीका साना घरायसी सामानहरूमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस