
काठमाडौं । पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ४ हजार २५५ जनामा कोरोना परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ११ जनामा आरटी पिसिआर परिक्षण गर्दा पुष्टि भएको थियो भने २ जनामा एन्टीजेन विधिबाट संक्रमण देखिएको थियो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६९ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस