aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

डिशहोमको रिचार्ज गर्दा एक लाख जित्ने मौका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० बैशाख २०७९
डिशहोमको रिचार्ज गर्दा एक लाख जित्ने मौका

काठमाडौं । डिशहोम डिटिएचका ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने भएका छन् । एक वर्षमा २४ महिना योजना अन्तर्गत यस्तो सेवा उपभाग गर्न पाइने भएको हो । 

हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् । यसै योजना अन्तर्गत बैशाख ५ गते र बैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः CAS ID 71900831042  र 02564251703 भएका ग्राहकहरुले एक–एक लाख जित्न सफल भएका छन् ।    

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।   
 

प्रतिक्रिया दिनुहोस