aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तीन हजारमा परिक्षण गर्दा ८ जनालाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ बैशाख २०७९
तीन हजारमा परिक्षण गर्दा ८ जनालाई कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन हजार २ जनालाई कोरोना परिक्षण गर्दा ८ जनामा संक्रमण भएको जनाएको छ । पछिल्लो २४ घण्टामाा आरटी पीसीआरबाट ६ जना र एन्टीजेनबाट २ जना गरि ८ जना नयाँ संक्रमित थपिएका हुन् । 

त्यस्तै, यस अवधिमा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३८ हजार ३५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै हाल कोरोनाका संम्रिय संक्रमितको संख्या १९० रहेको छ ।   
 

प्रतिक्रिया दिनुहोस