aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सेलपेले ल्यायो आकर्षक अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ जेठ २०७९
सेलपेले ल्यायो आकर्षक अफर

काठमाडौं । नेपाल राष्ट्र बैंक बाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेले एक आकर्षक अफर ल्याएको छ । जसमा ग्राहकहरूले आफ्नो बैंक खाता सेलपेमा लिंक गरी १०१ को वालेट ब्यालेन्स तत्काल प्राप्त गर्न सक्नेछन्।

 साथै ग्राहकले हरेक हप्ता ५ हजारको सेलपेका कार्ट भाउचर कुपन जित्ने मौका पनि पाउँछन्। यो अफर १५ मे २०२२ बाट सुरु हुन्छ र १६ अगस्ट २०२२ अन्त्य हुनेछ। 

यसका लागि गा्रहकहरुले  प्ले स्टोररएप स्टोरबाट सेलपे एप डाउनलोड गर्नु पर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस