aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ जेठ २०७९
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन

काठमाडौं । सर्वोच्च अदालले विवादमा पारेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ ।  सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले एक हप्ता पहिला मात्रै निजगढ विमानस्थलको सम्पूर्ण निर्माण कार्य स्थगन गर्न आदेश दिएको थियो । तर आइतबार बसेको समिति बैठकले कानुनी बाधा हटाएर विमानस्थल निर्माण शीघ्र अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस