aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई हजार ४११ परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ जेठ २०७९
दुई हजार ४११ परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको कोरोना परिक्षणको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार यस अवधिमा २ हजार ४११ जनामा कोरोना परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, यस अवधिमा १३ जना कोरोना संक्रमित निको भएका छन् भने १३ हजार ८२९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै, हाल १०२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस