aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

टेलिकमको सञ्चालकमा कर्मचारीको तर्फबाट कसलाई पठाउँदै हुनुहुन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० जेठ २०७९
टेलिकमको सञ्चालकमा कर्मचारीको तर्फबाट कसलाई पठाउँदै हुनुहुन्छ ?

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिमा कर्मचारी प्रतिनिधि सञ्चालक सदस्यका लागि जेष्ठ २७ गते निर्वाचन हुँदै छ ।  उक्त सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नेताको छनौट कर्मचारीहरुले नै गर्ने भएकाले आफ्ना सम्पूर्ण मतदातालाई सञ्चालक पदका उम्मेदवार शंकर लामिछाने रहेका छन् । उनले आफ्नो उम्मेदवारीमा कर्मचारीका हकहितका काम गर्ने प्रतिद्धता समेत जनाएका छन् । 

लामिछानेको प्रतिवद्धता पत्र 

प्रतिक्रिया दिनुहोस