aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

काठमाडौंको मौसम खराब हुँदा विमान भारत तर्फ डाइभर्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ जेठ २०७९
काठमाडौंको मौसम खराब हुँदा विमान भारत तर्फ डाइभर्ट
फाइल तस्विर

काठमाडौं । काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न नसकेपछि भारतको दिल्ली फर्किएका छन् । विमानस्थलका अनुसार विमानस्थलको मौसम खराब भएपछिि भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई जहाज डाइभर्ट गरेको बताएको छ ।

बुधबार दिउँसो अकस्मात मुसलधारे वर्षा भएपछि काठमाडौंको मौसम बिग्रिएको थियो । नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयर भारत तर्फ नै डाइभर्ट भएको हुन । भिस्तारा जहाज लखनउ र  इण्डिगो एयरको जहाज नयाँ दिल्लीमै डाइभर्ट भएका छन् । 

प्रतिक्रिया दिनुहोस