aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पर्यटनमन्त्री आलेलाई कारबाही गर्न माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असार २०७९
पर्यटनमन्त्री आलेलाई कारबाही गर्न माग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अपशब्द बोलेको भन्दै कारबाहीको माग गरिएको छ ।  संघीय संसद सचिवालयमा आइतबार उनीलाई कारबाहीको माग गर्दै विरुद्ध उजुरी परेको हो । अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराई तथा कानुनकी विद्यार्थी रेजिना पौड्यालले उजुरी दिएका हुन् । 


 

प्रतिक्रिया दिनुहोस