aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कमेडी क्लव वीथ च्याम्पियनमा डिशहोमको प्रायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असार २०७९
कमेडी क्लव वीथ च्याम्पियनमा डिशहोमको प्रायोजन

काठमाडौं । नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले प्रायोजन गरेको छ ।हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले ६ महिना सम्मको लागी प्रायोजन गरेको छ ।कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने विहिवार पुन प्रसारण हुने गर्दछ ।


 

प्रतिक्रिया दिनुहोस